प्रतिनिधिसभा बैठक सर्‍यो, अर्को बैठक आगामी फागुन २ गते-Sutra News

प्रतिनिधिसभा बैठक सर्‍यो, अर्को बैठक आगामी फागुन २ गते

बुधबार, २६ माघ २०७८

बुधबार, २६ माघ २०७८

प्रतिनिधिसभाको बैठक सरेको छ ।



संघीय संसदका महासचिव भरतराज गौतमले मंगलबार राति सूचना जारी गर्दै माघ २६ गते बुधबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने जानकारी गराएका हुन् ।

उनका अनुसार बैठक फागुन २ गते दिउँसो १ बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट