थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु-Sutra News

थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु

बुधबार, २६ माघ २०७८

बुधबार, २६ माघ २०७८

पछिल्लो २४ घण्टामा देशैभर २४०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा २४०१ जनामा संक्रमण पुष्टि भएको हो ।



कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट