राजेशको ‘मयुर जोडी’मा यस्तो देखिए पुष्प र दीपिशा-Sutra News

राजेशको ‘मयुर जोडी’मा यस्तो देखिए पुष्प र दीपिशा

शुक्रबार, २८ माघ २०७८

शुक्रबार, २८ माघ २०७८

चर्चित गायक राजेश पायल राईको स्वरमा ‘मयुर जोडी’ बोलको गीत रिलिज भएको छ। सार्वजनिक गीतलाई रमेश एमके पौडेलले लेखेका हुन् भने संगीतकार कन्काइस्ट राई हुन्।



गीतको भिडियो रामजी लामिछानेले तयार पारेको हुन्। गीतको भिडिओमा पुष्प खड्का तथा हाल अमेरिका बस्दै आएकी दीपिशा केसीको अभिनय रहेको छ।

यस्तै मानकृष्ण श्रेष्ठको छायाँकन रहेको गीतका सम्पादक बन्दे प्रसाद हुन् भने निर्माता अशोक पोखरेल हुन्। भिडियोलाई बोधी एचडीको यूट्यूब च्यानलमा हेर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट