‘म तयार छु’ भन्दै आए विश्व नेपाली-Sutra News

‘म तयार छु’ भन्दै आए विश्व नेपाली

मंगलबार, ३ फाल्गुन २०७८

मंगलबार, ३ फाल्गुन २०७८

गायक विश्व नेपाली आफ्नो स्वरको नयाँ गीतको ‘म तयार छु’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । यो गीतमा आनन्द अधिकारीका शब्द तथा आनन्द राईको संगीत सुन्न सकिन्छ ।



गोपाल रसाइली यस गीतको संगीत संयोजक गरेका छन् । यो गीतको भिडियोमा विष्णु नेपाल र साक्षी लम्सालले अभिनय गरेका छन् । भावना राईको कोरियोग्राफी रहेको यस गीतको भिडियोलाई उत्सव दाहालले खिचेका छन् भने विकास दाहालको सम्पादन रहेको छ ।

भिडियोलाई आनन्द अधिकारीले निर्देशन गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट