शान्ति–सुरक्षा चुस्त राख्न सरकारको निर्देशन-Sutra News

शान्ति–सुरक्षा चुस्त राख्न सरकारको निर्देशन

बुधबार, ४ फाल्गुन २०७८

बुधबार, ४ फाल्गुन २०७८

विभिन्न ५ राजनीतिक दल र एउटा मोर्चाले नेपाल बन्द आह्वान गरेपछि सरकारले शान्ति सुरक्षा चुस्त राख्न जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ ।



आज नेपाल कम्युनिष्ट पार्टी लगायतका ६ वटा राजनीतिक दलले आज हिजो फागुन ३ गते साँझ मसाल जुलुस प्रदर्शन गर्ने गरेका थिए ।

त्यस्तै आज फागुन ४ गते नेपाल बन्दको आह्वान गरेको सूचना प्राप्त भएको भन्दै गृहमन्त्रालयले कानुन विपरीतका गतिविधिहरु हुन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट