अमित बराल को रानी सार्वजनिक (भिडियो)-Sutra News

अमित बराल को रानी सार्वजनिक (भिडियो)

बिहिबार, ५ फाल्गुन २०७८

बिहिबार, ५ फाल्गुन २०७८

काठमान्डौ । भिजोल आर्ट्स युटुब मार्फत गायक अमित बराल को रानी बोल को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा स्वयम् अमित बराल फिचरिङ्म मा रहेका छन भने उनलाई इसा बराल ले साथ दिएकी छ्न ।



भिडियो हेर्दा दुई प्रेमी ले आफ्नो प्रेमलाई सफल बनाउन गरेको मेहनत देख्न सक्निछ । भिडियो निकै प्रेमिल बनेको छ भने गित पनि उत्कृष्ट बनेको महसुस गर्न सकिन्छ । गितमा शब्द कमल रेग्मी , सङित पुस्पन प्रधान को रहेको छ ।

भिडियोलाइ भने बिबेक रसाइली ले छायांकन गरेका हुन भने नै बिबेक रसाइली ले नै निर्देशन पनि गरेका हुन् । सो भिडियो को सम्पादन भने भुपेन्द्र अधिकारिको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट