२४ घण्टामा ३१२ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु-Sutra News

२४ घण्टामा ३१२ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

बुधबार, ११ फाल्गुन २०७८

बुधबार, ११ फाल्गुन २०७८

पछिल्लो २४ घण्टामा देशैभर थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार १०३ जनाको पीसीआर परीक्षण गर्दा २५६ जना र तीन हजार ५९० जनाको एन्टिजेन परीक्षण गर्दा ५६ जना गरी ३१२ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् । यस्तै बुधबार ९११ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट