किभ पस्दै रुसी सेना, स्थानीयलाई सुरक्षित क्षेत्रमा बस्न सुझाव-Sutra News

किभ पस्दै रुसी सेना, स्थानीयलाई सुरक्षित क्षेत्रमा बस्न सुझाव

शुक्रबार, १३ फाल्गुन २०७८

शुक्रबार, १३ फाल्गुन २०७८

रुसी फौज अगाडि बढिरहँदा युक्रेनको राजधानी किभमा गोली हानाहानका विवरण सार्वजनिक भएका छन् । रुसी सेना युक्रेनको राजधानी नजिक पुगेसँगै राजधानीमा गोली हानाहानका विवरण सार्वजनिक भएका हुन् ।



रुसी सेना किभ नजिक पुगेको युक्रेनी अधिकारीहरूले पुष्टि गरेका छन् । शत्रु ओबोलोन क्षेत्र आइपुगेको युक्रेनी रक्षा मन्त्रालयले जनाएको छ । युक्रेनी अधिकारीहरूले स्थानीयलाई सुरक्षित स्थानमा बस्न सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट