मदनगोपालको अभिनय रहेको ‘जय सम्भो’ सार्वजनिक [भिडियोसहित]-Sutra News

मदनगोपालको अभिनय रहेको ‘जय सम्भो’ सार्वजनिक [भिडियोसहित]

सोमबार, १६ फाल्गुन २०७८

सोमबार, १६ फाल्गुन २०७८

महाशिवरात्रीको अघिल्लो दिन आज गायक तथा संगीतकर्मी मदनगोपालले शिवरात्रिको भगवान शिव केन्द्रित भजन ल्याएका छन् । सो भिडियोमा मदनगोपाल आँफै शिवभक्तका रुपमा देखिएका छन् ।



भिडियोले शिवको महिमा प्रस्तुत गरेको देखिएको छ ।

सो म्यूजिक भिडियोको संगीत निर्माता सुशान्त गजुरेल हुन् । त्यस्तै  मदन गोपालसहित नम्रता केसी र माया चाहरले अभिनय गरेका छन् । त्यस्तै भिडियोमा राजीव मानन्धरको निर्देशन र छायांकन रहेको छ ।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट