
काठमाडौं । सोमबार एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको...
काठमाडौं । यातायात व्यवसायीले आज सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले जानकारी दिए । आफूहरूले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग...
काठमाडौं । २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘कू’ गरेपछि गृहमन्त्रीमा नियुक्त भएका थिए कमल थापा। उनी २०६३ वैशाख ११ गतेसम्म गृहमन्त्री रहे। ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा शक्तिशाली पात्र मानिन्थे उनी। ज्ञानेन्द्रको विश्वास पात्र पनि उनै थापा थिए। ज्ञानेन्द्रको ‘कू’ विरुद्व तत्कालीन ७ दलले जनआन्दोलन गरिरहेका थिए। जसलाई दोस्रो जनआन्दोलनको नामले चिनिन्छ। त्यस आन्दोलनले गणतन्त्रको माग गरेको थियो। अनि...
क्यालिफोर्निया । सपना थियो अमेरिकामा पढ्ने, केही बन्ने। तर आज, त्यो सपना अस्पतालको शैयामा अँध्यारो भविष्यसँग जुधिरहेको छ। २४ वर्षीय प्रवासी नेपाली विद्यार्थी रोनक...
काठमाडौं । कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नति गर्नका लागि ४० करोड बजेट विनियोजन भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषण...
एजेन्सी । ७२ औं मिस वर्ल्डको उपाधि थाइल्याण्डकी ओपल सुचाता चुआंगश्रीले जितेकी छन्। शनिबार बेलुका भारतको तेलांगानास्थित हैदराबादमा आयोजित फिनालेमा...
एजेन्सी । अमेरिकी अर्बपति व्यापारी एलन मस्कले सन् २०२४ को अमेरिकी राष्ट्रपति चुनाव अभियान अवधिमा अत्यधिक मात्रामा केटामिन र...