काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी बैठक कार्की बैंकेट बबरमहलमा बसिरहेको छ । बैठक बसिरहँदा त्यसबारे समाचार संकलन गर्न त्यहाँ पुगेका पत्रकारबीच हानाहान भएको छ ।
उनीहरुबीच भिडन्त भएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ ।
एमालेको केन्द्रीय कमिटी बैठक भोलिसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्