
आज असार २९ गते अर्थात नेपाली भाषाका प्रथम ध्वनि आदिकवि भानुभक्त आचार्यको २१२औं स्मृति दिवस। नेपाली भाषाको मानक नेपाली राष्ट्रभाषा बनाएर सम्पूर्ण नेपालीलाई भाषिक एकताको मालामा उन्ने काम गरेकाले भानुभक्तलाई राष्ट्रका बिभूतिको रूपमा श्रद्धा गरिएको हो र आजको दिन उनै महान भाषा सेवकलाइ सम्झिने दिन हो। भानुभक्तलाई किन आदिकवि मानेको ? भनेर बेला बेलामा प्रश्नहरु नउठेका पनि होइनन्। उनी भन्दा अगाडि...
काठमाडौं । मौद्रिक नीति सार्वजनिकपछिको पहिलो कारोबार दिन (आइतबार) सेयर बजार परिसूचक (नेप्से)मा उच्च अंकको वृद्धि भएको छ । आइतबार २९ अंकले बढ्दै नेप्से २७६०.८० को बिन्दुमा उक्लिएको छ । समग्रमा नेप्से १.०६ प्रतिशतले बढ्यो । उच्च अंकको वृद्धिका बिच आइतबार धेरैजसाे समूहको सूचकमा वृद्धि भयो । सबैभन्दा बढी लघुवित्त ३.५० प्रतिशत र बैंक ३.३७ प्रतिशतले वृद्धि भयाे । यद्यपि,...
काठमाडौं । “हिन्दु राष्ट्र र राजसंस्था ब्यूँताउने हो, यो कमिटीलाई मेरो बुताले, बर्गतले, शरीरले भ्याएसम्म म यसैमा सफल हुन्छु, अब म राप्रपाको साधारण सदस्य पनि रहिन्”, यो घोषणा अरु कसैको नभई राप्रपाका बयोवृद्ध नेता नवराज सुवेदीको हो । पूर्वराजा ज्ञानेन्द्र शाहकै सक्रियतामा चैत ४ गते सुवेदीको नेतृत्वमा राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समिति गठन भएको थियो । आफ्नो नेतृत्वमा आन्दोलन समिति...
काठमाडौं । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा दुई तिहाईको शक्तिशाली सरकार बनेको बनेको एक वर्ष कटिसक्यो । तर, जुन अपेक्षा र पूर्वघोषित उद्देश्यसहित सरकार बनेको थियो, ती लगभग सबैजसो अधुरा छन् । कतिसम्म भने, सामान्यभन्दा सामान्य घोषणा पनि पूरा गर्न सकेका छैनन् प्रधानमन्त्री ओलीले । त्यसको एक उदाहरण हो– त्रिवि क्रिकेट...
वासिङ्टन डीसी, अमेरिका । विदेशमा बस्ने लाखौँ नेपालीका लागि खुसीको खबर आएको छ। अमेरिकामा रहेका नेपाली विद्यार्थी, कामदार र परिवारका सदस्यले आपतकालीन अवस्थामा तुरुन्तै...
काठमाडौं । साफ यू २० महिला च्याम्पियनसिपमा नेपालले घरेलु टिम बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ । नेपाल र बंगलादेशबिचको खेल नेपाली...
काठमाडौं । अन्तरजातीय प्रेमकथामा निर्माण हुने फिल्म ‘जदौ’ को प्रमुख एक अभिनेतामा प्रभातपाल ठकुरी अनुबन्धित भएका छन् । पछिल्लो...
काठमाडाैं । विश्व स्वास्थ्य संगठनले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजिदलाई बर्खास्त गरेको छ। साइमा स्वास्थ्य संगठनकाे...