
काठमाडौं । मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले नीतिगत दर घटाएसँगै वाणिज्य बैंकहरुले पनि साउनका लागि निक्षेपको ब्याजदर घटाएका छन् । साउन १ गतेदेखि लागु हुने गरी अधिकांश बैंकहरुले ब्याजदर घटाएका हुन् । गभर्नर डा. विश्वनाथ पौडेलले गत शुक्रवार (असार २७ गते) ल्याएको मौद्रिक नीतिमा ब्याजदर करिडोरको माथिल्लो सीमाका रूपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतबाट घटाई ६ र ब्याजदर करिडोरको तल्लो...
काठमाडाैं । केही दिनयता पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सञ्चार माध्यममा छाइरहेकी छन् । उनी सञ्चार माध्यममा छाइरहनुको कारण हो– नेकपा (एमाले)मा ‘कमब्याक’ हुनु । एमालेको उपाध्यक्ष रहँदा २०७२ सालमा राष्ट्रपति बनेकी भण्डारी अन्ततः पुनः एमालेमै फर्किएर आफ्नो राजनीतिक जीवनलाई निरन्तरता दिन चाहेकी छन् । दुई कार्यकाल राष्ट्रप्रमुखको हैसियतमा रहेकी उनी पुनः राजनीतिमा फर्कने निर्णयप्रति राजनीतिक वृत्तमा फरक फरक मत देखिन्छ ।...
काठमाडौं । सोमबार (३० असार) राति प्रधानमन्त्री निवास बालुवाटारमा अनौठो जमघट भयो । जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई निम्त्याएका थिए । जहाँ कांग्रेस–एमाले र जसपाबिच निकै लामो छलफल भयो । उक्त छलफलमा सहभागी जसपा नेपालका नेता राज किशोर यादवका अनुसार सोमबारको बैठकमा कांग्रेस र एमालेले सत्ता सहकार्यको प्रस्ताव...
वासिङ्टन डीसी, अमेरिका । विदेशमा बस्ने लाखौँ नेपालीका लागि खुसीको खबर आएको छ। अमेरिकामा रहेका नेपाली विद्यार्थी, कामदार र परिवारका सदस्यले आपतकालीन अवस्थामा तुरुन्तै...
काठमाडौं । साफ यू २० महिला च्याम्पियनसिपमा नेपालले घरेलु टिम बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ । नेपाल र बंगलादेशबिचको खेल नेपाली...
एजेन्सी । बलिउडकी ‘बार्बी गर्ल’ कट्रिना कैफ आज उद्योगकी शीर्ष अभिनेत्रीमध्ये एक हुन्, तर यहाँसम्मको यात्रा उनका लागि कहिल्यै...
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशले उनको शान्ति स्थापनाका सर्तहरूमा सहमति नजनाएसम्म युक्रेनमा युद्ध जारी राख्ने योजना...