सञ्जिव बराइलीसँग विवाह गर्दै मेलिना राई-Sutra News

सञ्जिव बराइलीसँग विवाह गर्दै मेलिना राई

शुक्रबार, २ बैशाख २०७९

शुक्रबार, २ बैशाख २०७९

काठमाडौँ । चर्चित गायिका मेलिना राई विवाहको तयारीमा रहेकी छन् ।



सामाजिक सञ्जाल मार्फत प्रेमी सञ्जिब बराइलीसँगको तस्बिर पोस्ट गर्दै आफूले विवाह गर्न लागेको जानकारी दिएकी हुन् ।

गायिका राईले सामाजिक सञ्जालमा सञ्जिवसँगको तस्वीर सेयर गर्दै इन्गेजमेन्ट पनि भइसकेको जानकारी गराएकी छन् ।

सञ्जिब नेपालका सर्वाधिक चर्चित र व्यस्त गिटारिस्ट तथा कम्पोजर हुन् । उनको घर बिर्तामोड हो तर काठमाडौँ बस्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट