रणवीर कपूरको विवाह: जुत्ता लुकाएका सालीले मागे ११ करोड ५ लाख-Sutra News

रणवीर कपूरको विवाह: जुत्ता लुकाएका सालीले मागे ११ करोड ५ लाख

आइतबार, ४ बैशाख २०७९

आइतबार, ४ बैशाख २०७९

अभिनेता रणवीर कपूर र आलिया भट्टले गरेको विवाहका बारेमा एक रोचक तथ्य बाहिर ल्याएको छ । जसअनुसार रणवीरको विवाहमा उनका सालीहरुले जुत्ता लुकाएबापत झन्डै ११ करोड ५ लाख मागेका छन् ।



आलियाका बहिनीहरू पूजा, शाहीन भट्ट र साथीहरूले बेहुलाको जुत्ता लुकाएका थिए। उनीहरुले सो रकम मागे पनि उनीहरुलाई जम्मा १ लाख दिएको बताइएको छ ।

भट्ट परिवारको तर्फबाट विशेष तयारी आलिया आफैले गरेकी थिइन् । यससँगै, रिटर्न गिफ्टको रूपमा, पाहुनाहरूलाई धेरै विशेष कश्मीरी सलहरू दिइयो, जुन दुलही आलिया भट्टले आफैंले रोजेकी थिइन्।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट