भरतपुरमा रेणु पछि परिन्, एमालेले लियो अग्रता- जगन्नाथको अहिलेसम्म १ भोट-Sutra News

भरतपुरमा रेणु पछि परिन्, एमालेले लियो अग्रता- जगन्नाथको अहिलेसम्म १ भोट

शनिबार, ३१ बैशाख २०७९

शनिबार, ३१ बैशाख २०७९

भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम गरेका छन् ।



उनले ११ मत प्राप्त गरेका छन् ।

त्यस्तै गठबन्धनकी रेणु दाहालले ६ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथले जम्मा १ भोट प्राप्त गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट