नबिल र नेपाल-बंगलादेश बैंकबीचको मर्जरलाई अर्को सातासम्म स्वीकृति दिने तयारी-Sutra News

नबिल र नेपाल-बंगलादेश बैंकबीचको मर्जरलाई अर्को सातासम्म स्वीकृति दिने तयारी

शुक्रबार, ३ असार २०७९

शुक्रबार, ३ असार २०७९

काठमाडौं, ३ असार-नबिल बैंक र नेपाल-बंगलादेश (एनबी) बैंकबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले सम्भवतः अर्को सातासम्म स्वीकृति दिने तयारी गरेको छ ।



राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टका अनुसार दुई बैंकको मर्जरलाई अन्तिम स्वीकृति दिनका लागि सो सम्बन्धी प्रस्ताव सञ्चालक समितिमा लगिने जानकारी दिए ।
केन्द्रीय बैंकस्थित एक उच्च स्रोतका अनुसार नबिलले नेपाल बंगलादेश बैंकलाई गाभ्ने विषयको फाइल अगाडि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट