काठमाडौँ । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल भ्रमणका लागि आएका छन्। उनी काठमाडौँ आउनेबित्तिकै नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले स्वागत गरेका थिए ।
उनी तीन दिने भ्रमणको लागि शनिबार नेपाल आइपुगेका हुन्।
काठमान्डूमा स्वागत पाएपछि उनी झापा उडिसकेका छन् ।