मिस नेपालको ताज रानीलाई-Sutra News

मिस नेपालको ताज रानीलाई

आइतबार, ५ असार २०७९

आइतबार, ५ असार २०७९

मिस नेपाल २०२२ को उपाधी प्रियन्का रानी जोशीले पाएकी छिन् । ललितपुरको गोदावरीमा हिजो भएको मिस नेपाल २०२२ को फिनाले जोशी विजेता बन्दै ताज पहिरिन सफल भएकी हुन् ।



त्यस्तै मिस नेपाल इन्टरनेसनल नान्सी खड्का र मिस नेपाल अर्थ सरिसा श्रेष्ठ भएका छन । मिस नेपाल प्रतियोगिताको लागि झन्डै ८०० जना प्रतिस्पर्धीले आवेदन दिएका थिए । २४ जनाकाे बिच अन्तिम प्रतिष्पर्धा भएकाे थियाे ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट