हेर्नुहोश यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य-Sutra News

हेर्नुहोश यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

बुधबार, ८ असार २०७९

बुधबार, ८ असार २०७९

काठमाडौं, ८ असार-कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले बुधबार रातो आलु ४५ रुपैयाँ प्रतिकेजी मूल्य तोकेको छ । साथै गोलभेँडा ठूलो ९० रुपैयाँ, च्याउ २५० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, कुरिलो २०० रुपैयाँ, न्यूरो ६० रुपैयाँ, ब्रोकाउली १८० रुपैयाँ र रातो बन्दा १२० रुपैयाँ प्रतिकेजी मूल्य तोकिएको समितिले जनाएको छ ।



जिरीको साग १२० रुपैयाँ, गान्टे मुला ७० रुपैयाँ, तामा १२० रुपैयाँ, तोफु ११० रुपैयाँ र कागती १३० रुपैयाँ प्रतिकेजी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट