हात्ती धपाउन गएका १५ वर्षीय अजितलाई विषालु सर्पले टोक्यो-Sutra News

हात्ती धपाउन गएका १५ वर्षीय अजितलाई विषालु सर्पले टोक्यो

बुधबार, ८ असार २०७९

बुधबार, ८ असार २०७९

दमक – विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा एक किशोरको मृत्यु भएको छ ।



हात्ती धपाउन निस्केका १५ वर्षीय अजित तामाङको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सर्पदंशबाट सिकिस्त तामाङको उपचारका क्रममा चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट