किन हङकङ भ्रमण गर्दैछन् चीनियाँ राष्ट्रपति सी ?-Sutra News

किन हङकङ भ्रमण गर्दैछन् चीनियाँ राष्ट्रपति सी ?

शनिबार, ११ असार २०७९

शनिबार, ११ असार २०७९

चीनका राष्ट्रपति सी जिनपिङले हङकङको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति सीको सन् २०२० पछि भूख्य भूमि चीनबाहिर पहिलो भ्रमण हुनेछ । भ्रमणका क्रममा उनले हङकङ चीनलाई हस्तान्तरण गरेको २५ वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रम र हङकङको आगामी प्रशासनको उद्धघाटन समारोहमा सहभागी हुनेछन् ।



क्यारी लामको स्थानमा जोन ली जुलाई १ मा हङकङको नयाँ नेता बन्दै छन् । नयाँ नेतृत्व हस्तान्तरण कार्यक्रममा चिनियाँ नेताले हङकङको भ्रमण गर्ने एउटा परम्परा नै छ । सन् २०१७ मा क्यारी लामको सपथमा पनि राष्ट्रपति जिनपिङले हङकङको भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट