नागरिक लगानी कोषको बोनस सेयर घोषणा-Sutra News

नागरिक लगानी कोषको बोनस सेयर घोषणा

आइतबार, १२ असार २०७९

आइतबार, १२ असार २०७९

काठमाडौं – नागरिक लगानी कोषले गत आर्थिक वर्ष (२०७७/७८) को नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ ।



कोषको बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ३० प्रतिथशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

प्रस्तावित बोनस सेयर नेपाल सरकार, अर्थमन्त्रालयको स्वीकृत गरी आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने कोषले जानकारी गराएको छ ।

कोषले ९८ करोड १० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट