आज पनि भएन आइजीपी प्रकरणको सुनुवाई-Sutra News

आज पनि भएन आइजीपी प्रकरणको सुनुवाई

सोमबार, १३ असार २०७९

सोमबार, १३ असार २०७९
adalat

काठमाडौँ । आइजीपी नियुक्तसम्बन्धी अदालतमा परेको मुद्दा आज पनि हेर्दाहेर्दैमा सकिएको छ ।



कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलासले उक्त मुद्द हेर्दाहेर्दैमा राखेर अर्को सुनुवाइ १९ असारमा तोकेको छ ।

आफूभन्दा कनिष्ठ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई प्रहरी महानिरीक्षक नियुक्त गरेको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट