हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर-Sutra News

हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

बुधबार, १५ असार २०७९

बुधबार, १५ असार २०७९

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको खरिद दर १२५.७४ पैसा र बिक्री दर १२६.३४ पैसा तोकेको छ ।



यसैगरी युरो १ को खरिद दर १३३.०८ पैसा र बिक्रीदर १३३.७१ रुपैयाँ तोकिएको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८७.३५ पैसा र बिक्री दर ८७.७७ पैसा छ ।

जापानी येन १० को ९.२४ पैसा र बिक्रीदर ९.२८ पैसा छ । यस्तै, चिनियाँ युआन १ को खरिद दर १८.८० पैसा र बिक्री दर १८.८९ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट