काठमाडौँ । काठमाण्डाै महानगरभित्रका क्षेत्रमा भीख माग्न निषेध गरिएको छ ।
आज एक सूचना निकाल्दै पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भीख माग्न निषेध गरेको जनाएको हो ।
प्रतिक्रिया दिनुहोस्