अमेरिकाद्वारा हाइपरसोनिक मिसाइल परीक्षण-Sutra News

अमेरिकाद्वारा हाइपरसोनिक मिसाइल परीक्षण

मंगलबार, ३ साउन २०७९

मंगलबार, ३ साउन २०७९

न्युयोर्क—अमेरिकाले हाइपरसोनिक मिसाइलको सफलतापूर्वक परीक्षण गरेको छ । ध्वनिको गतिभन्दा पाँच गुणा छिटो गतिमा प्रहार गर्न सकिने रेथियोन टेक्नोलोजी कर्प एयर–ब्रेथिङ हाइपरसोनिक मिसाइलको सफलतापूर्वक परीक्षण गरेको अमेरिकी रक्षा मन्त्रालयले पेन्टागनले जनाएको छ  ।



सन् २०१३ पछि उसको यो तेस्रो सफल परीक्षण हो ।

यसअघि जुन २९ मा पनि विभिन्न प्रकारका हाइपरसोनिक हतियारको परीक्षण असफल भएका थिए ।
 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट