बेलायतमा यस वर्षकै उच्च गर्मी, तापक्रम ३९.१ डिग्री सेल्सियस-Sutra News

बेलायतमा यस वर्षकै उच्च गर्मी, तापक्रम ३९.१ डिग्री सेल्सियस

मंगलबार, ३ साउन २०७९

मंगलबार, ३ साउन २०७९

लन्डन – बेलायतमा मङ्गलबार ३९.१ डिग्री सेल्सियस (१०२.४ डिग्री फरेनहाइट) तापक्रम रेकर्ड गरिएको छ । मौसम विज्ञान निकाय, मौसम कार्यालयका अनुसार यो तामक्रम यस वर्षको सबैभन्दा उच्च हो ।



ग्याटविक एयरपोर्टमा रेक्कर्ड गरिएको यसअघिको ३८. ७ डिग्री सेल्सियसको रेकर्डलाई तल पार्दै उच्च विन्दुमा पुगेको छ। साथै युरोपमा यस वर्ष उच्च गर्मीको लहर आउँने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट