
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। उनका व्यावसायिक साझेदार छविलाल बन्जाडेलाई पनि थुनामै राख्ने गरी मातहत अदालतको आदेश सर्वोच्चले सदर गरेको छ। न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले तीन दिनको सुनुवाइपछि आदेश सुनाएको हो। मंगलबार र बिहीबार पनि बहस भएको थियो। तर नसकिएपछि हेर्दाहेर्दैमा शुक्रबारका लागि राखिएको थियो। मंगलबार...
काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्रतिनिधिसभा सदस्य अच्युत मैनाली गभर्नर नियुक्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्यकारी सहमति गरेको खुलासा गरेका छन् । सूत्र टिभीको कार्यक्रम अर्थ बहसमा बोल्दै उनले यस्तो बताएका हुन् । उनका अनुसार प्रधानमन्त्रीले पहिलो महिला गभर्नर बनाउने गरी डेपुटी गभर्नर डा. निलम ढुंगानालाई नै गभर्नर बनाउने तयारी गरेका थिए । “प्रधानमन्त्रीले प्रष्टरुपमै भन्नुभएको थियो, राज्यका...
यस्तो लाग्छ, यो दुनियाँका सबै अवैध कामहरू सेटिङ अर्थात् मिलेमतोमा हुन्छन् । सिधा हिसाबले गर्नुपर्ने वैधानिक कामलाई पनि अवैधानिक कसरी बनाइन्छ र किन बनाइन्छ भन्ने कुरा भुक्त भोगीले मात्रै बुझ्न सक्छन् । खाडी मुलुकदेखि युरोप अमेरिकासम्म भिजिट भिसामा जानेहरूलाई अध्यागमनले अनावश्यक दुःख दिएर पैसा असुल्छन्। अरू कुरै छोडूँ नेपालीहरूले नेपालस्थित विदेशी कूटनीतिक नियोगसम्मलाई घुस खुवाएर भिसा लगाउने प्रवृत्तिको विकास गरेको...
क्यालिफोर्निया । सपना थियो अमेरिकामा पढ्ने, केही बन्ने। तर आज, त्यो सपना अस्पतालको शैयामा अँध्यारो भविष्यसँग जुधिरहेको छ। २४ वर्षीय प्रवासी नेपाली विद्यार्थी रोनक...
काठमाडौं । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ...
काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’ देशव्यापी रूपमा १२० भन्दा बढी शोसहित प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरेको छ । निर्माता...
काठमाडौं । शुक्रबार इन्डोनेसियाको सुमात्रा टापु नजिकै ५.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ ।...