यस्ता समस्या भएकाहरुले भूलेर पनि नखानुहोस् अदुवा-Sutra News

यस्ता समस्या भएकाहरुले भूलेर पनि नखानुहोस् अदुवा

शुक्रबार, ६ साउन २०७९

शुक्रबार, ६ साउन २०७९

काठमाडौं । अदुवा तरकारीमा स्वादको लागि मसलाको रुपमा मात्र नभई औषधिको रुपमा पनि प्रयोग गरिन्छ । यसको सेवनले दम खोकी लगायतका धेरै रोगलाई कम गर्न सहयोग पुर्याउछ ।



त्यति मात्र होइन यसको सेवनले उल्टी हुने, हृदयरोग, शीतज्वर, पेट को ग्यास, रुघा खोकी र कम्मर दुखेमा पनि सहि तरिकाले प्रयोग गरेमा ठिक हुन्छ । अदुवाले मानव शरीरमा रोग प्रतिरक्षात्मक क्षमता वृद्धि गराइ शरीर स्वस्थ बनाउन मद्दत गर्ने हुनाले यसको ठुलो महत्व छ । तर, कतिपय अवस्थामा अदुवाको प्रयोग गर्नु उचित मानिदैन ।

मधुमेह र उच्च रक्तचाप भएको हरुका लागी अदुवाको सेवन निकै हानिकारक हुन्छ । यसमा औषधीय गुणको मात्रा धेरै हुने भएकाले गर्दा औषधीसँगै मिलेर यसले शरीरलाई कमजोर बनाउने काम गर्दछ । यस्तै गर्भवती महिलाहरुले पनि यसको सेवन गर्नुहुदैन । रगत सम्बन्धि समस्या भएकोहरुले पनि अदुवा खानु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट