
लंकाको कथाको सुरुवात भगवान शिव र माता पार्वतीको दिव्य प्रेम र सम्बन्धबाट हुन्छ । पार्वतीको इच्छाअनुसार शिवजीले एक अद्वितीय र भव्य दरबारको निर्माण गर्ने संकल्प गर्नुभयो । यो दरबार केवल बस्ने ठाउँ मात्र थिएन, यो त शिवको कलात्मकता र प्रेमको प्रतीक थियो । भनिन्छ कि पार्वतीले कैलाशको साधारण वातावरणभन्दा भिन्न, अलौकिक सुन्दरता र वैभवयुक्त स्थानमा बस्ने इच्छा व्यक्त गर्नुभएको थियो...
काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्रतिनिधिसभा सदस्य अच्युत मैनाली गभर्नर नियुक्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्यकारी सहमति गरेको खुलासा गरेका छन् । सूत्र टिभीको कार्यक्रम अर्थ बहसमा बोल्दै उनले यस्तो बताएका हुन् । उनका अनुसार प्रधानमन्त्रीले पहिलो महिला गभर्नर बनाउने गरी डेपुटी गभर्नर डा. निलम ढुंगानालाई नै गभर्नर बनाउने तयारी गरेका थिए । “प्रधानमन्त्रीले प्रष्टरुपमै भन्नुभएको थियो, राज्यका...
यस्तो लाग्छ, यो दुनियाँका सबै अवैध कामहरू सेटिङ अर्थात् मिलेमतोमा हुन्छन् । सिधा हिसाबले गर्नुपर्ने वैधानिक कामलाई पनि अवैधानिक कसरी बनाइन्छ र किन बनाइन्छ भन्ने कुरा भुक्त भोगीले मात्रै बुझ्न सक्छन् । खाडी मुलुकदेखि युरोप अमेरिकासम्म भिजिट भिसामा जानेहरूलाई अध्यागमनले अनावश्यक दुःख दिएर पैसा असुल्छन्। अरू कुरै छोडूँ नेपालीहरूले नेपालस्थित विदेशी कूटनीतिक नियोगसम्मलाई घुस खुवाएर भिसा लगाउने प्रवृत्तिको विकास गरेको...
क्यालिफोर्निया । सपना थियो अमेरिकामा पढ्ने, केही बन्ने। तर आज, त्यो सपना अस्पतालको शैयामा अँध्यारो भविष्यसँग जुधिरहेको छ। २४ वर्षीय प्रवासी नेपाली विद्यार्थी रोनक...
काठमाडौं । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ...
काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’ देशव्यापी रूपमा १२० भन्दा बढी शोसहित प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरेको छ । निर्माता...
काठमाडौं । शुक्रबार इन्डोनेसियाको सुमात्रा टापु नजिकै ५.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ ।...