
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ६१.८१ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन् । आज सार्वजनिक नतिजाअनुसार विसं २०८१ को एसइई परीक्षामा नियमिततर्फ सहभागी चार लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ जिपिएदेखि ४ जेपीएसम्म ल्याउने ४८ हजार १७७ जना, ३.२ जिपिएदेखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना र २.८ जिपिएदेखि...
काठमाडौं । नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यालय रहेको ललितपुरको सानेपास्थित परिसरलाई थप व्यवस्थित र फराकिलो बनाउने उद्देश्यले १९ आना जग्गा खरिद गरेको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, सानेपास्थित केन्द्रीय कार्यालय अगाडिको १९ आना (एक रोपनी तीन आना तीन पैसा)जग्गा र त्यसमा निर्मित तीन तले घर खरिद गर्ने निर्णय भएको हो । उक्त जग्गा र घर ललितपुर निवासी...
काठमाडौं । ‘एमाले फरक दल भएकाले कहिले कहिले असमझदारी पनि देखिन्छ, यो स्वाभाविक हो, तर सरकार आपसी सहमति अनुसार नै अघि बढेको छ’, यो अभिव्यक्ति सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हो । शुक्रवार चितवनको भरतपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै सभापति देउवाले सत्ता गठबन्धनका बिचमा खास असमझदारी नरहेको दाबी गरेका थिए । साथै, उनले दुई दलका बिचमा विश्वासको वातावरण पनि...
काठमाडाैं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला नवलपरासी पूर्व निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छन् । कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाका कान्छो छोराका रूपमा उनको जन्म विराटनगरमा भएको हो । बाल्य उमेरमा नै भारत निर्वासनमा रहेका प्रतिनिधिसभा सदस्य कोइराला पेसागत दक्षताका हिसाबले आँखा रोग विशेषज्ञ हुन् । २०४६ र २०६३ मा जनआन्दोलनका क्रममा केही समय प्रहरी हिरासतमा रहेका...
काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा गैरआवासायी नेपाली प्रेम गाहा मगरको एउटा भिडियो अन्तरवार्ता भाइरल छ । एक टेलिभिजनसँगको अन्तरवार्तामा उनले राष्ट्रपति रामचन्द्र पौडेलको छोरा,...
काठमाडौं । एसीसी मेन्स यु–१६ एलिट कप अन्तर्गत नेपालले लगातार दोस्रो जित निकालेको छ । मलेसियामा जारी एसीसी मेन्स यू-१६...
काठमाडौं । अभिनेता विजय बराल शीर्ष भूमिकामा रहेको फिल्म ‘यो मन त मेरो नेपाली हो’को ट्रेलर सार्वजनिक भएको छ...
काठमाडाैं । इजरायलका रक्षामन्त्री इजरायल काट्जले दुई मुलुकबीचको युद्धको समयमा अवसर मिलेको भए इजरायलले इरानका सर्वोच्च नेता अयातोल्लाह अली...