
काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) पुनः सेयर बजार परिसूचक (नेप्से)मा वृद्धि भएको छ । लगातार २ दिनको गिरावटपछि बुधबार पुनः २२.०४ अंकले बढ्दै नेप्से २७०५.९० को बिन्दुमा फर्किएको छ । उच्च अंकको वृद्धिका बिच नेप्सेमा अधिकांशजसो समूहको सूचक बढ्यो । फाइनान्स र सामूहिक लगानी समूहको सूचकमा सामान्य करेक्सन आउँदा अन्य सबै समूहको सूचकमा वृद्धि भयो । बुधबार सबैभन्दा बढी...
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शनिवार बसेको नाउपाको संसदीय दलको बैठकले समर्थन फिर्ताको निर्णय गरेको थियो । शनिवारको सोही निर्णयअनुसार आइतबार नै संसद् सचिवालयलाई नाउपाले समर्थन फिर्ताको जानकारी गराइसकेको अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिएकी छिन् । उनका अनुसार समर्थन फिर्ताको निर्णयसँगै नाउपा प्रतिपक्षको बेच्नमा बसेको छ । “शनिवार बसेको संसदीय दलमार्फत नै हामीले...
कुनै बेला गायिका कोमल ओलीले गाएको एउटा तीजको गीत “पोइल जान पाम” ले सहर, गाउँ हल्लाएको थियो। यो गीतले सामाजिक बिकृती ल्यायो भन्नेहरू हामी नै हौं र आजको दिनमा तीजको सांस्कृतिक गीतलाई राँगो, भैंसी र गोरु-गाइको पशु यौनसँग जोडेर सांस्कृतिक प्रेमलाई हदैसम्मको बिकृत बनाइएको छ। त्यतिबेला कोमल ओलीलाई समाज संस्कृति भडुवा भनेर समेत बदनाम गरियो। कोमल को जीवनमा त्यो गीत...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले आफूले मंगलबारको प्रतिनिधिसभामा बोलेको धारणा संसदको रेकर्डबाट हटाउनुपर्ने कारण सोधेकी छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद गौतमले नेपाली भाषा बुझाइमा समस्या भएकाहरूले मात्रै नबुझेको बताएकी छन्। उनले स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरू फर्किएनन् भनेर नभनेको बताइन्। प्रधानमन्त्री गएको कार्यक्रममा गएर कोही फर्किएनन् भन्नु र प्रधानमन्त्रीसँग गएर फर्किएनन् भन्नुमा निकै अन्तर रहेको...
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को शनिबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गरेको थियो । जुन निर्णयसँगै नाउपा संसदमा प्रतिपक्षको बेन्चमा छ । तर, नाउपा प्रतिपक्षको बेच्नमा बस्दै गर्दा पार्टीकै तर्फबाट सरकारमा सहभागि राज्यमन्त्री अरुणकुमार चौधरीले भने राजीनामा दिएका छैनन् । नाउपा प्रतिपक्षमा बस्ने निर्णय गरेको ५ दिनसम्म पनि चौधरीले राजीनामा दिन आलटाल गरिरहेका छन् । नाउपाकी...
काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन् । मन्त्री पौडेलले आफ्नो पूर्व प्रतिबद्धताअनुसार आठ जटिल रोगका बिरामीले हाल पाइरहेको एक लाख उपचारमा थप एक लाख गरी दुई लाख सुविधा प्राप्त गर्न सक्ने उल्लेख गरेका छन् । ‘कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या...
वासिङ्टन डीसी, अमेरिका । विदेशमा बस्ने लाखौँ नेपालीका लागि खुसीको खबर आएको छ। अमेरिकामा रहेका नेपाली विद्यार्थी, कामदार र परिवारका सदस्यले आपतकालीन अवस्थामा तुरुन्तै...
काठमाडौं । उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोट खेलेर नेपाली महिला फुटबल टोली सोमबार स्वदेश फर्कियो। तर, टोलीसँगै...
काठमाडौं । ‘जदौ’ फिल्ममा अभिनेत्री ऋचा शर्मालाई एक प्रमुख भूमिकामा अनुबन्धन भएकी छन्। फिल्ममा मुकुन भुसालपछि केही दिनअघि नीति...
एजेन्सी । इजरायल–हमास युद्ध फेरि भयावह मोडमा पुगेको छ। मंगलबार गाजामा भएको नयाँ झडपमा इजरायली सेनाका पाँच सैनिक मारिए,...