मंकीपक्सबाट दोस्रो व्यक्तिको मृत्यु-Sutra News

मंकीपक्सबाट दोस्रो व्यक्तिको मृत्यु

आइतबार, १५ साउन २०७९

आइतबार, १५ साउन २०७९

स्पेनमा मंकीपक्सबाट दोस्रो व्यक्तिको मृत्यु भएको जनाएको छ । यसअघि मंकीपक्सबाट एक जनाको मृत्यु भएको थियो । ३ हजार ७५० विरामीमध्ये १२० जना अस्पताल भर्ना भएका छन् र दुई जनाको मृत्यु भएको छ’ स्पेनको स्वास्थ्य मन्त्रालयले भनेको छ ।



यसले पीडितहरू ‘दुई युवा पुरुष’ रहेका र दुबै केसहरूमा थप ‘महामारीसम्बन्धी जानकारी’ संकलन गर्न अध्ययन भइरहेको बताएको छ ।स्पेनको स्वास्थ्य मन्त्रालयको आपतकालीन र सतर्कता समन्वय केन्द्रका अनुसार स्पेनमा ४ हजार २९८ जना संक्रमित भएका छन् । स्पेन विश्वको सबैभन्दा बढी प्रभावित देशहरू मध्ये एक हो ।

यसअघि युरोको अर्को देश ब्राजिलमा मंकीपक्सबाट एक जनाको मृत्यु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट