काठमाडौँमा बिहानै भूकम्प-Sutra News

काठमाडौँमा बिहानै भूकम्प

आइतबार, १५ साउन २०७९

आइतबार, १५ साउन २०७९

काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ ।



आइतबार बिहान करिब सवा आठ बजे भूकम्पको धक्का महसुस गरिएको हो ।

भोजपुर आसपास केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भुकम्प गएको बताइएको छ । सो धक्का काठमाडौँमा पनि महशुस गरिएको छ ।

केही समयदेखि नेपालमा फेरी भूकम्पका धक्काहरु महशुस गर्न थालिएको छ ।

नेपाल भूकम्पको दृष्टिले विश्वकै ११ औं जोखिम स्थानमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट