भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको भाउ-Sutra News

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको भाउ

सोमबार, १६ साउन २०७९

सोमबार, १६ साउन २०७९

काठमाडौँ – भारतबाट पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । सोमबार भारतीय आयल कर्पोरेसन ९आईओसी०बाट प्राप्त गरिएको मूल्य सूचीमा पेट्रोलियम पदार्थको भाउ घटेको हो ।



भारतबाट पेट्रोलमा प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा घटेर आएको छ भने डिजलमा प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ । पेट्रोलियम पदार्थको भाउ यसअघि पनि भारतबाट घटेर आएको थियो ।

यदि नेपालमा पेट्रोलियम पदार्थको मूल्य नघटाएमा आयल निगमलाई नाफा हुने देखिएको छ । नियमले पेट्रेलमा केही नाफा भए पनि डिजलमा घाटा भइरहने बनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट