नीता ढुंगाना अस्पताल भर्ना-Sutra News

नीता ढुंगाना अस्पताल भर्ना

सोमबार, १६ साउन २०७९

सोमबार, १६ साउन २०७९

काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री नीता ढुंगाना अस्पताल भर्ना भएकी छिन्। उनी आइतबार काठमाडौंको मेडीसिटि अस्पतालमा भर्ना भएकी हुन् ।



केहि दिन अगाडी मात्र ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसंग विवाह गरेकी नीतालाई एपेन्डिसाइटिस भएको बताइएको छ। एपेन्डिसाइटिसको अप्रेशन गरिने बताइएको छ ।

आइतबार लाजिम्पाटमा एक पार्लर उद्घाटनमा जाने क्रममा उनी अस्वस्थ भएपछीउतैबाट अस्पताल गएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट