निर्माणाधिन सुरुङ मार्ग नजिक पहिरो खस्यो-Sutra News

निर्माणाधिन सुरुङ मार्ग नजिक पहिरो खस्यो

बुधबार, १८ साउन २०७९

बुधबार, १८ साउन २०७९

धादिङ – धादिङको निमार्णाधिन सुरुङमार्ग नजिकै पहिरो खसेको छ । पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।



पहिरोका कारण सवारी साधनलाई एक लेनमा आलोपालो चलाइएको छ । पहिरो झर्ने क्रम नरोकिएकाले दुईतर्फी सडक खुलाउन समस्या भइरहेको धादिङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट