सत्ता गठबन्धनको बैठकमा निर्वाचनको मितिबारे छलफल-Sutra News

सत्ता गठबन्धनको बैठकमा निर्वाचनको मितिबारे छलफल

बुधबार, १८ साउन २०७९

बुधबार, १८ साउन २०७९

काठमाडौं– सत्तारुढ गठबन्धनको बैठक अहिले बालुवाटारमा जारी रहेको छ। बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरु सहभागी छन् ।



बैठकमा प्रतिनिधि सभा र प्रदेश सभाको बारेमा छलफल भइरहेको एक नेताले बताएका छन् । यसअघि नै निर्वाचन आयोगले मंसिर २ गते निर्वाचनको मिति सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट