प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त भए अरुण सुवेदी-Sutra News

प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त भए अरुण सुवेदी

बिहिबार, १९ साउन २०७९

बिहिबार, १९ साउन २०७९

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुणकुमार सुवेदी नियुक्त भएका छन् ।



बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरेको हो । सुवेदी भूराजनीतिक मामिलामा जानकार हुन् । पहिले नेविसंघको राजनीतिमा सक्रिय सुवेदी पछिल्लो समय व्यवसायमा संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट