यी हुन विश्वकै सबैभन्दा लामो नङ भएकी महिला-Sutra News

यी हुन विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

शनिबार, २१ साउन २०७९

शनिबार, २१ साउन २०७९

अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले  जनाएको छ ।
मिनेसोटाकी ६३ वर्षीय डायनाको  दुबै हातका नङको कुल लम्बाइ ४२ फिट १० दशमलब ४ इन्च लामो रहेको गिनिज वल्र्ड रेकर्डले जनाएको छ । डायनाले विगत २५ वर्षदेखि नङ पाल्दै आएकी थिइन् ।



उनको दायाँ हातको बुढी औला ४ फिट ६ दशमलब ७ इन्च लामो छ । बुढी औँलाको नङभन्दा सबैभन्दा लामो छ । उनले पछिल्लो पटक सन् १९९७ मा नेलकटर प्रयोग गरेकी थिइन् ।
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट