विहारमा नितिशले तोडे भाजपासँगको गठबन्धन-Sutra News

विहारमा नितिशले तोडे भाजपासँगको गठबन्धन

मंगलबार, २४ साउन २०७९

मंगलबार, २४ साउन २०७९

नयाँ दिल्ली–विहारका मुख्यमन्त्री नितिश कुमारले बिहारमा भाजपासँगको गठबन्धन तोडेका छन् ।



नितिशले आज मंगलबार साँझ राज्यपाललाई भेटेर मुख्यमन्त्री पदबाट राजीनामा दिने तयारी गरेकाे भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । गठबन्धन तोड्नुअघि नितिशले विधानसभाका सांसदहरूसँग छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट