चर्चित कमेडियन राजु श्रीवास्तवको अवस्था गम्भिर, भेन्टिलेटरमा राखेर उपचार गरिदै-Sutra News

चर्चित कमेडियन राजु श्रीवास्तवको अवस्था गम्भिर, भेन्टिलेटरमा राखेर उपचार गरिदै

बिहिबार, २६ साउन २०७९

बिहिबार, २६ साउन २०७९

काठमाडौं – चर्चित भारतिय कमेडियन राजु श्रीवास्तव गम्भिर बिरामी परेका छन् । उनको दिल्लीको एम्स अस्पतालको आईसीयूमा उपचार भइरहेको भारतिय मिडियाका जनाइएको छ ।



अचानक मुटुमा पीडा भएपछि उनलाई अस्पताल लगिएको थियो । उनका आफन्तले उनको अवस्था चिन्ताजनक रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताएका छन् ।

उनको मुटुको एक ठूलो हिस्सामा १०० प्रतिशत ब्लकेज रहेको डाक्टरहरुले बताएका छन् । उनको अवस्था थाहापाएपछि सामाजिक सञ्जालमार्फत कलाकार र फ्यानहरुले स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट