रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका ब्यानर च्यातियो-Sutra News

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका ब्यानर च्यातियो

बिहिबार, २६ साउन २०७९

बिहिबार, २६ साउन २०७९

काठमाडौं – हेटौंडामा राष्ट्रिय स्वतन्त्र पार्टीको ब्यानर च्यातिएको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका ब्यानर हेटौंडाको मुख्य बजारमा टाँसिएको थियो ।



सोही व्यानर मंगलबार राति च्याएिको हो । पार्टीले साउन २७ गते हेटौंडामा बागमती प्रदेश भेला आयोजना गरेको थियो । टासिँएका ब्यानर कसले च्यातेको हो भन्ने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट