नेप्से आज बन्द, सेयर कारोबार नहुने-Sutra News

नेप्से आज बन्द, सेयर कारोबार नहुने

शुक्रबार, २७ साउन २०७९

शुक्रबार, २७ साउन २०७९

काठमाडौं,२७ साउन -सेयर बजार शुक्रबार बन्द हुने भएको छ । सरकारले रक्षाबन्धन र जनैपूर्णिमा पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएका कारण सेयर बजार बन्द भएकाे हाे ।



अब आइतबार बिहान ११ बजे मात्र बजार खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट