५० जिल्लामा १२ बर्ष मुनिका बालबालिकालाई फाइजर खोप दिईदैँ-Sutra News

५० जिल्लामा १२ बर्ष मुनिका बालबालिकालाई फाइजर खोप दिईदैँ

आइतबार, ५ भाद्र २०७९

आइतबार, ५ भाद्र २०७९

काठमाडौं – पाँच वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपका पहिलो मात्रा आजवाट दिईदैछ । दोस्रो चरण अन्तर्गत कोभिड विरुद्धको फाइजर खोप आजवाट दिन लागिएको हो ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप दिइनेछ भने २७ भदौं देखी १ असोजसम्म दोश्रो मात्रा खोप सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट