सत्ता गठबन्धनमा सिट बाँडफाँट गर्ने सकस, आज फेरी बैठक बस्ने-Sutra News

सत्ता गठबन्धनमा सिट बाँडफाँट गर्ने सकस, आज फेरी बैठक बस्ने

मंगलबार, ७ भाद्र २०७९

मंगलबार, ७ भाद्र २०७९

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्ने भएको छ ।



हिजो सोमबार बसेको बैठकमा कुनै सहमति हुन नसकेपछि आज पनि बैठक बस्न लागेको हो ।

सोमबारको बैठकमा सिट बाँडफाँटबारे नजिक नजिक सहमति पुगेको नेताहरुले बताएका छन् । आजको बैठकमा सम्भवत कुरा मिल्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट