केन्यासँग नेपाल पराजित, सन्दीपले जोडे ८ रन-Sutra News

केन्यासँग नेपाल पराजित, सन्दीपले जोडे ८ रन

शुक्रबार, १० भाद्र २०७९

शुक्रबार, १० भाद्र २०७९

काठमाडौँ । दोस्रो टी–ट्वान्टी खेलमा नेपाल केन्यासँग पराजित भएको छ ।



घरेलु टोली केन्याले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज अठार रानाले हराएको हो । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको १३३ लनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सम्पुर्ण विकेट घुमाउँदै मात्र ११४ रन बनाएको थियो ।

खेलमा नेपालका लागि आरिफ शेखले २५ रन बनाउन सफल भएका थिए त्यस्तै सन्दीप लामिछानेले जामा ८ रन मात्र बनाउन सफल भए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट