
सडक व्यवस्थापन भनेको सडक निर्माण गर्नु मात्रै होइन, भएको सडकको सुरक्षा, उपयोगिता अवलम्बन गर्नु पनि हो । सडक सुरक्षित छ भने मात्र चालकसँगै यात्रुहरू सुरक्षित रहन्छन् । अन्य जीवित प्राणीको जस्तै सडकको पनि जीवन हुन्छ । सडकमा जथाभावी खाल्डाखुल्डी पारिदिनु भनेको सडकमाथिको आक्रमण हो । सडकलाई घाउ बनाएर छोडनु, पुनः पुर्ने काम नगर्नु भनेको सडकलाई रोगी बनाइदिनु र सडकको...
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको केही दिनयता म्याराथुन राजनीतिक दौड चलिरहेको छ । कांग्रेसभित्र इतर समूहको नेतृत्व गरेका कोइरालाले पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन् । पार्टीका बैठकमा खासै सहभागी नहुने कोइराला ओली–देउवा गठबन्धन तोडेर नयाँ राजनीतिक समीकरण बनाउने गरी अघि बढेका छन् । यसका लागि पार्टीभित्र र अन्तर पार्टीका नेताहरूसँग औपचारिक अनौपचारिक छलफल गरिरहेका छन्...
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वमा रहिरहने गरी विधान संशोधन गर्ने प्रस्ताव पारित गरेका छन् । पारित विधान संशोधन प्रस्तावले विद्यादेवी भण्डारीलाई एमालेको नेतृत्वमा आउने ढोका बन्द गर्दै ओलीलाई नै निरन्तरता दिने देखिन्छ । बिहीबार (१ साउन) मा बसेकाे सचिवालय बैठकले उक्त प्रस्ताव पारित गरेकाे थियाे । जसलाई पाेलिटब्युराे र केन्द्रीय कमिटी पारित गरेमा विधान महाधिवेशनमा...
वासिङ्टन डीसी, अमेरिका । विदेशमा बस्ने लाखौँ नेपालीका लागि खुसीको खबर आएको छ। अमेरिकामा रहेका नेपाली विद्यार्थी, कामदार र परिवारका सदस्यले आपतकालीन अवस्थामा तुरुन्तै...
काठमाडाैं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि कर्णाली यसभिएसले प्रशिक्षकको रुपमा कुमार राईलाई अनुबन्धित गरेको छ...
काठमाडौं । चलचित्र ‘गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक भएको छ । ‘म फूल हुँ कि काँडा’ बोलको...
काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब ६ महिनाअघि बलियो बहुमतका साथ सत्ता प्राप्त गरेका थिए । तर, ट्रम्पले...