सिड्नी—अष्ट्रेलियाको एक नाइटक्लबले एक नियम लागू गरेको छ जनसअन्तर्गत मानिसहरूलाई सहमतिबिना अन्य पाहुनालाई एकोहोरो हेर्नबाट निषेध गरेको छ ।
इन्डिपेन्डेन्टमा प्रकाशित रिपोर्टअनुसार आगन्तुकलाई सुरक्षित राख्ने पहलस्वरुप सिड्नीको क्लब ७७ मा उक्त नियम लागू गरिएको हो ।
क्लबले आफ्ना ग्राहकहरू, कलाकारहरू र कर्मचारीहरूका लागि सुरक्षित र साँच्चै खुला वातावरणको सजावटलाई निरन्तरता दिएको छ ।